1/15
Nepali Patro screenshot 0
Nepali Patro screenshot 1
Nepali Patro screenshot 2
Nepali Patro screenshot 3
Nepali Patro screenshot 4
Nepali Patro screenshot 5
Nepali Patro screenshot 6
Nepali Patro screenshot 7
Nepali Patro screenshot 8
Nepali Patro screenshot 9
Nepali Patro screenshot 10
Nepali Patro screenshot 11
Nepali Patro screenshot 12
Nepali Patro screenshot 13
Nepali Patro screenshot 14
Nepali Patro Icon

Nepali Patro

http://nepalipatro.com.np
Trustable Ranking Iconเชื่อมั่น
18K+ดาวน์โหลด
43.5MBขนาด
Android Version Icon5.1+
เวอร์ชั่นแอนดรอยด์
6.6.9(04-03-2024)เวอร์ชั่นล่าสุด
4.4
(8 รีวิว)
Age ratingPEGI-3
วิธีการติดตั้ง
1
ดาวน์โหลดและเปิดไฟล์การติดตั้ง
2
Unblock AptoideAptoide is a safe app! Just tap on More details and then on Install anyway.
3
เสร็จสิ้นการติดตั้งและเปิดAptoide
app-card-icon
รายละเอียดรีวิวเวอร์ชั่นข้อมูล
1/15

คำอธิบายของ Nepali Patro

नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)


Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.


मुख्य विशेषताहरु:

- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने

- नेपाली पात्रो विजेडहरू

- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)

- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)

- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)

- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)

- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना

- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)

- Sticky Notification

- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने

- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)


वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।


ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।


सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।


कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np


तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।


Disclaimer:


This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.

ผู้มาเยี่ยม


ค้นหาและปรับปรุงให้ทันสมัยด้วย Bikram Sambat, เนปาล Sambat และปฏิทิน AD และสำรวจเพิ่มเติมเกี่ยวกับเทศกาลที่น่าสนใจ อ่านวันนี้ฟรีทุกวันรายสัปดาห์รายเดือนและรายปีสำหรับสัญญาณราศีทั้งหมด เรียนรู้สิ่งที่วันนั้นมีไว้สำหรับคุณทุกวัน ฟีเจอร์ข่าวนำเสนอบทความที่จัดเรียงอย่างต่อเนื่องและปรับแต่งได้จากสำนักพิมพ์และนิตยสารนับร้อย


ผู้ดูแลระบบ:

- नेपालीपात्रोनेपालीमारअंज्रेजीदुबैभाषामाहेर्नमिल्ने

- नेपालीपात्रोविजेडहरू

- पञ्चाङ्गनेपालकोसमयमाआधारित (Panchanga)

- विक्रमसंवत (विसं) และरव्वीसंवतबीचतिथिरूपान्तरण (ईसं)

- อัตราแลกเปลี่ยนเงินตราต่างประเทศ (อัตราแลกเปลี่ยนเงินตราต่างประเทศ)

- ดวงจันทร์, ดวงจันทร์, ดวงจันทร์และดวงจันทร์

- दैनिकमिति, मेरोघटनाक्रमरराशिलफलकोसूचना

- विवाहपास्नीरब्रतवन्धकोलागिशुभसाईत (ซูวา Saits)

- การแจ้งเตือนเหนียว

- नेपालीवाअंग्रेजीभाषामाघटनाक्रमरसमारोहखोज्नमिल्ने

- समाचारफिड (िदेशमारहेकानेपालीद्वारालोकप्रियमाग)


वि.सं. 2066 सालतद्अनुसारसन् 2011 बाटभित्तेपात्रोकोसट्टानेपालकैपहिलोईलेक्ट्रोनिकसंस्करण (नेपालीपात्रो) मोबाईलएपसृजनागरिएकोहो, जसबाटनेपालीसमय, तिथीमिति, महत्वपुर्णचाडपर्वहरुतथाशुभसाईततथामुहु्र्तहरुकोसम्पुर्णजानकारीआबश्यकपरेकोबेलासजिलैसंगप्राप्तगर्नसकिन्छ งานอดิเรก, งานอดิเรก, งานสังคมสงเคราะห์


ऐतिहासिकरपौराणिकमहत्वबोकेकोनेपालीसमयरनेपालीपात्रोकोथपप्रगतिरप्रवर्द्धनमाकसरीयोगदानपुर्याउनसकिन्छभन्नेमाहाम्रोसामुहिकसोचरप्रयाससदैवरहनेगरेकोछ फलस्वरुप, हामीसुचनाप्रविधिक्षेत्रमाआबद्धभईसामाजिकसेवाकोभावनालेहौसिएकाजाँगरिलायुवाहरुकोसामुहिकप्रयासलेनैकेहीबर्षअगाडीसामाजिकसंजालफेसबुकमानेपालीपात्रोएप्लिकेशनबनाएकाथियौं विस्तारैत्यसप्रतिअसंख्यप्रयोगकर्ताहरुलेदेखाउनुभएकोअथाहमायारहृदयस्पर्शीसुझावहरुकोप्रेरणालेनैहामीमोबाइल (एन्ड्रोईडरआईओएस्) कम्प्युटरलगायतअन्यइलेक्ट्रोनिकडिभाइसहरुमाउपलब्धहुनेगरीपहिलोइ-पात्रोकोरुपमानेपालीपात्रोकोसृजनागर्नसफलभयौं | कुनैठोससोचरयोजनाबिनानैशुरुगरिएकोफेसबुकएपबाटमोबाईलएपसम्मआईपुग्दादेश-बिदेशमारहनुभएकासमस्तनेपालीपात्रोकाप्रयोगकर्ताहरुकोलागीयसमासमाबेशगरिएकासुविधाहरुएकदमैउपयोगीभएकोहामीलेमहशुसगरेकाछौं समयगतिशीलछ, तसर्थहाम्राजिवनकाभोगाईहरु, समयसमयमाघट्नेअनेकन्सानाठुलाघटनाहरु, अविश्मरणीयक्षणहरुपछिसम्मपनिहामीनिश्चिततीथिमितिअनुरुपनैसम्झिनेगर्छौं जसकालागीनेपालीपात्रोएपएकदमैसान्दर्भिकसजहजसावितभएको ผู้ดูแลระบบ


सामाजिकसेवाकोअभिप्रायलेविकासगरिएकोयोनेपालीपात्रोलेदेश-बिदेशमारहनुभएकासम्पुर्णनेपालीहरुमाझनेपालीसमय, तीथिमिति, महत्वपुर्णचाडपर्वहरुकोजानकारीप्रदानगरीनेपालीसमयकोपौराणिकमहत्वलाईजोगाईराख्नरनेपालीमनहरुलाईजोडिराख्नमहत्वपुर्णभुमिकाखेलेकोछभन्नेमाहामीविश्वस्तछौं अन्त्यमा, नेपालीपात्रोलाईमायागरीमहत्वपुर्णसुझावरसल्लाहदिनुहुनेसम्पुर्णनेपालीपात्रोकाप्रयोगकर्ताहरुलाईहामीह्रदयदेखिनैधन्यबाददिनचाहन्छौं


คำภาษาอังกฤษที่เริ่มต้นด้วยसुझाव, बगवामुद्दाकालागि: info@nepalipatro.com.np


สิ่งมีชีวิตในป่า


Disclaimer:


แอพนี้มีให้บริการแบบ "ตามสภาพ" เราได้รวบรวมข้อมูลจากแหล่งต่าง ๆ ดังนั้นเราจึงไม่สามารถรับประกันความถูกต้องความเพียงพอความสมบูรณ์หรือความพร้อมใช้งานของข้อมูลใด ๆ และจะไม่รับผิดชอบต่อข้อผิดพลาดหรือการละเว้นหรือผลที่ได้รับจากการใช้ข้อมูลที่ให้ไว้ ไม่ว่าในกรณีใด ๆ NepaliPatro จะไม่รับผิดชอบต่อความเสียหายใด ๆ ทั้งทางตรงทางอ้อมเป็นพิเศษหรือเป็นผลสืบเนื่องอันเนื่องมาจากการใช้ข้อมูล / ข้อมูลที่อยู่ในที่นี้


Nepali Patro--เวอร์ชั่น6.6.9

(04-03-2024)
เวอร์ชั่นอื่น
ข่าวใหม่Added Government Holidays for Year 2077Bug Fixes

ไม่มีการรีวิวหรือให้คะแนน! ก่อนออกโปรด

-
8 Reviews
5
4
3
2
1
Info Trust Icon
รับประกันแอปดี!แอปนี้ผ่านการทดสอบความปลอดภัยด้านไวรัส มัลแวร์ และสิ่งโจมตีอื่นๆ และไม่มีสิ่งคุกคามใดๆ

Nepali Patro - ข้อมูล APK

เวอร์ชั่น APK: 6.6.9แพ็คเกจ: np.com.nepalipatro
แอนดรอยด์ที่เข้ากันได้: 5.1+ (Lollipop)
นักพัฒนา:http://nepalipatro.com.npนโยบายความเป็นส่วนตัว:https://nepalipatro.com.np/policies/privacyอนุญาต:23
ชื่อ: Nepali Patroขนาด: 43.5 MBดาวน์โหลด: 6Kเวอร์ชั่น : 6.6.9วันที่ปล่อย: 2024-03-04 16:59:01หน้าจอขั้นต่ำ: SMALLCPU ที่รองรับ:
ID ของแพคเกจ: np.com.nepalipatroลายเซ็น SHA1: 53:81:64:F6:76:79:DD:F8:C6:6A:8A:FE:F4:A2:C2:5A:80:64:9A:2Cนักพัฒนา (CN): Nepali Patroองค์กร (O): ท้องถิ่น (L): Kathmanduประเทศ (C): รัฐ/เมือง (ST):

เวอร์ชั่นล่าสุดของNepali Patro

6.6.9Trust Icon Versions
4/3/2024
6K ดาวน์โหลด14.5 MB ขนาด

เวอร์ชั่นอื่น

6.6.8Trust Icon Versions
7/2/2024
6K ดาวน์โหลด14.5 MB ขนาด
6.6.6Trust Icon Versions
10/1/2024
6K ดาวน์โหลด14.5 MB ขนาด
6.6.3Trust Icon Versions
3/5/2023
6K ดาวน์โหลด15.5 MB ขนาด
6.6.2Trust Icon Versions
5/4/2023
6K ดาวน์โหลด15.5 MB ขนาด
6.6.0Trust Icon Versions
22/2/2023
6K ดาวน์โหลด15.5 MB ขนาด
6.5.1Trust Icon Versions
11/1/2023
6K ดาวน์โหลด15.5 MB ขนาด
6.5.0Trust Icon Versions
5/11/2022
6K ดาวน์โหลด15.5 MB ขนาด
6.4.3Trust Icon Versions
18/10/2022
6K ดาวน์โหลด15.5 MB ขนาด
6.4.2Trust Icon Versions
12/8/2022
6K ดาวน์โหลด15 MB ขนาด

แอปในประเภทเดียวกัน

คุณอาจจะชอบ...